जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ

  • बिहीबार १ असो २०८३ ०२:३८ AM
धनगढी :  जबरजस्ती करणीको आरोपमा कैलालीमा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कार्यालयमै कार्यरत प्रहरी जवान विशाल चौधरी छन्। एक विवाहित महिलाले जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएपछि