महाविपत्तिको विश्व साझेदारी

  • बिहीबार १ असो २०८३ ०८:२० AM
विसं २०८३ भदौ १० गते भोटेकोशीमा आएको हिमबाढी अकल्पनीय महाविपत्ति हो । यसले जनधनको विशाल क्षति मात्र गरेन, त्रिशूली कोरिडोरको सभ्यता र वैभवमाथि नै क्रूर अतिक्रमण गरेको छ । जलवायु पर...