कम्मरमा १३ लाख ६५ हजार बाँधेर ल्याउँदै गर्दा भारतीय नागरिक पक्राउ

  • बिहीबार १ असो २०८३ ०८:२० AM
लक्ष्मी चौधरीजनकपुरधाम, असोज १ गते । धनुषामा स्रोत खुल्न नसकेको १३ लाख ६५ हजार रुपियाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको धनौजी गाउँपालिका–२ स्थित गोरदाहा–देउरी भ...