आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ धार्मिक विश्वास

  • बिहीबार १ असो २०८३ ०३:१५ AM
काठमाडौँ / आज विश्वकर्मा पूजा मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने