१० लाख जित्ने २ जना र १ लाख ३३ हजार जित्ने ३१ जनाको छनौट आज हुँदै

  • बिहीबार १ असो २०८३ ०१:१५ AM
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आज असोज १ गते हुँदै छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका The post १० लाख जित्ने २ जना र १ लाख ३३ हजार जित्ने ३१ जनाको छनौट आज हुँदै appeared first on Businesspana.