मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई आजदेखि बिक्रीमा

  • बिहीबार १ असो २०८३ ०१:३० AM
मुक्तिनाथ क्यापिटलले आज असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको इकाई बिक्री खुला गरेको छ। क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ नामको बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो। यस फण्डको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका १० करोड इकाई निष्काशन गरिएको छ। जस The post मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई आजदेखि बिक्रीमा appeared first on Businesspana.