अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७;३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । भ्रमण तालिका: बिहीवार-५:००-बजे: भारतीय समकक्षी निर्मला The post अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान, यस्तो छ तीन दिने भ्रमण तालिका appeared first on Businesspana.