आजदेखि पूरानै मूल्यमा ग्यास पाइने

  • बिहीबार १ असो २०८३ ०२:४९ AM
आजदेखि पूरानै मूल्यमा ग्यास पाइने भएको छ । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आउने भएसँग‌ उद्योगीले पूरानै मूल्यमा ग्यास बेच्ने भएका हुन् । यस अनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन् । यसअघि ढुवानी लागत बढेको भन्दै उद्योगीले निगमले तोकेको The post आजदेखि पूरानै मूल्यमा ग्यास पाइने appeared first on Businesspana.