अर्थमन्त्री वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • बिहीबार १ असो २०८३ ०२:१७ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज भारत भ्रमण जादैछन् । भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जान लागेका हुन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो । ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आज नयाँ दिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका