सामाजिक सञ्जालको प्रेम: डेटिङमा भारतको दिघलबैंक बजार पुगेका नेपाली युवक र अमेरिकी युवती पक्राउ
बिहीबार १ असो २०८३ ०१:१५ AM
झापा : झापाबाट भारतको दिघलबैंक बजारमा वुधवार किनमेल गर्न पुगेका एक नेपाली युवक र अमेरिकी युवतीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिएका छन्। नेपाल–भारत सीमाको सीमा स्तम्भ नम्बर १३० नजिकै दुवै