भोटेकोशी बाढीमा यातायातका १९१ सवारीसाधन क्षतिग्रस्त, ३४४ जना बेपत्ता

  • बिहीबार १ असो २०८३ ०१:५४ AM
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले यातायात क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका नौ कम्पनीका १९१ सवारीसाधन क्षतिग्रस्त भएका छन्। बाढीपछि ती सवारीसाधनमा कार्यरत चालक, सहचालक