आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बंगलादेशी कर्पोरेट टोलीको नेपालमा स्वागत

  • बिहीबार १ असो २०८३ ०२:०३ AM
काठमाडौं : प्राकृतिक विपत्तिपछि नेपालको पर्यटन सुरक्षाबारे अन्तर्राष्ट्रिय बजारमा उठेका आशंकाबीच विदेशी पर्यटक तथा कर्पोरेट टोलीको नेपाल आगमनले पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको संकेत गरेको छ। यही क्रममा बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका