कांग्रेस बागलुङको कार्यवाहक सभापतिमा तारानाथ पौडेल
बिहीबार १ असो २०८३ ०७:४० AM
नवराज नेपालीगलकोट (बागलुङ), असोज १ गते । नेपाली कांग्रेस बागलुङको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तारानाथ पौडेललाई दिइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय...