१८ दिनपछि खुल्यो कृष्णभीरको सडक, दुईतर्फी सवारी सञ्चालनमा

  • बिहीबार १ असो २०८३ ०१:५१ AM
काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीर क्षेत्रमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएको छ। नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको हो। भदौ १० र