काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० को टाइटल स्पोन्सरका रूपमा आबद्ध सिद्धार्थ बैंकले एनपीएललाई लक्षित गर्दै नयाँ ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको हो। बैंकका अनुसार यी योजनामार्फत ग्राहकलाई बैंकिङ सेवासँगै एनपीएलसँग सम्बन्धित विभिन्न अनुभव तथा सुविधा उपलब्ध गराइनेछ। सिद्धार्थ एनपीएल क्रेडिट कार्ड… Continue reading नेपाल प्रिमियर लिग लक्षित गर्दै सिद्धार्थ बैंकद्वारा आकर्षक योजना सार्वजनिक