काठमाडौँ : नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनमा करिब ७ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। बुधबार