आजको मौसम : कोशीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम

  • बिहीबार १ असो २०८३ १२:४१ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । आज कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग र बागमती प्रदेशको तराई