इटहरीमा १० हजार बालबालिकाको आँखा उपचार अभियान : विद्यालय पुग्दा ११ प्रतिशतमा भेटियो समस्या
बिहीबार १ असो २०८३ १२:५१ AM
इटहरी : १४ वर्षमुनिका बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गरिरहेको रोटरी क्लब अफ इटहरीले बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका विद्यार्थीको आँखा परीक्षण गरेको छ । विद्यालयका कुल २९२ जना विद्यार्थीको आँखा परीक्षण गर्दा