बैंक खातामार्फत एक अर्ब ३४ करोडको हुण्डी कारोबार, एक पक्राउ
बिहीबार १ असो २०८३ ०६:४७ AM
धनुषा, असोज १ गते । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट अवैध रूप...