बाढी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

  • बिहीबार १ असो २०८३ ०६:४९ AM
काठमाडौँ, असोज १ गते । सरकारले भोटेकोशी हिमबाढी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ । सरकारका प्रवक्ता एवं...