कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

  • बिहीबार १ असो २०८३ ०६:५१ AM
ललितपुर, असोज १ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ ।बैठकमा केन...