भोटेकोशी बाढीले बगायो महोत्तरीका १० परिवारको खुसी : चाडपर्व आए, तर सम्पर्कविहीन आफन्तको खबर आएन

  • बुधबार ३१ भौ २०८३ ११:४७ PM
महोत्तरी : भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले