बुबा बेपत्ता, आमाको मृत्यु : वर्षौंदेखि सडकमा भौँतारिएका खोटाङका ब्यानबहादुरको उद्धार

  • बिहीबार १ असो २०८३ १२:११ AM
खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट बेवारिसे अवस्थामा रहेका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको