स्कुटी दुर्घटनामा एकको ज्यान गयो, दुई घाइते

  • बिहीबार १ असो २०८३ १२:०५ AM
जानु पाण्डेकपिलवस्तु, भदौ ३१ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडक खण्डमा स्कुटी र ई–स्कुटी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते...