बागमती प्रदेश प्रमुख देवकोटाले एक महिनाको सुविधा उद्धार कोषमा जम्मा गर्नुहुने
बिहीबार १ असो २०८३ १२:१७ AM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३१ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफूले पाउने एक महिनाको सुविधा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने...