घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले दशैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ योजना सञ्चालनमा ल्याएको छ। नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले दशैंको अवसरमा विद्युतीय The post हायरको ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ दशैं योजना सञ्चालनमा appeared first on Technology Khabar.