बाढी प्रभावितलाई विद्युत महशुलमा सहुलियत दिइने

  • बुधबार ३१ भौ २०८३ ११:४१ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३१ गते । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व...