मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सम्झौता, ब्याज बेसरेटमा ०.२५ प्रतिशत मात्र

  • बुधबार ३१ भौ २०८३ ०४:२८ PM
मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच सम्झौता भएको छ । महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा पाउने सहमति भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार