राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारीले गरे बाढीपीडितका लागि १५ लाख ७४ हजार सहयोग
बुधबार ३१ भौ २०८३ ०३:२१ PM
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् । रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित रकम प्रधानमन्त्री