प्रथम तालतलैया गोल्डकप भोलीदेखि, १६ लाख बढी खर्च हुने अनुमान

  • बुधबार ३१ भौ २०८३ ०३:३८ PM
इटहरी : तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । इटहरी क्षेत्रमा फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकाससँगै स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न