विराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

  • बुधबार ३१ भौ २०८३ ०३:४७ PM
विराटनगर : विराट मेडिकल कलेजमा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा ‘एचपीईडी–कन २०२६’ राष्ट्रिय सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेजअन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा