गण्डकीसहित तीन प्रदेशमा थप पानी पर्ने सम्भावना

  • बुधबार ३१ भौ २०८३ ०४:०६ PM
काठमाडौं । पछिल्लो एक घण्टामा देशभर सबैभन्दा बढी वर्षा लमजुङको भोरलेटार क्षेत्रमा मापन गरिएको छ । जल तथा मौसमसम्बन्धी निकायका अनुसार राति ८:४० बजेसम्मको विवरणअनुसार भोरलेटारमा ४६.४ मिलिमिटर वर्षा भएको छ । हाल गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार ती क्षेत्र तथा आसपासका