भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

  • बुधबार ३१ भौ २०८३ ०३:३१ PM
काठमाण्डु – नेपाली कांग्रेसले भोलि बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बस्ने गरी बैठक बोलाएको हो । कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको उनले जानकारी दिए । कांग्रेसले घोषणा गरेअनुसार असोज ३ गतेदेखि १५