काठमाण्डु – भोटेकोसी बाढीपछि खोज तथा उद्धारका क्रममा चिलिमे जलविद्युत् आयोजनाको टनेलमा ४ शव र १ मानव अंग फेला परेको छ । नेपाली सेनाका गोताखोर सहितको संयुक्त उद्धार टोलीले टनेलको अन्तिम किनारासम्म पुगेर खोजी गर्दा ती शव तथा मानव अंग फेला पारेको हो । नेपाली सेनाले बुधबार साँझ सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार फेला