९ करोड ८४ लाखको बजेटसहित श्रीङ्घीघाट वनको १४औँ साधारण सभा, संरक्षणसँगै उपभोक्ताको लाभमा जोड

  • बुधबार ३१ भौ २०८३ ०३:११ PM
कपिलवस्तु । बाणगंगा नगरपालिका–स्थित श्रीङ्घीघाट सामुदायिक वन उपभोक्ता समूहले संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितलाई केन्द्रमा राख्दै १४औँ साधारण सभा सम्पन्न गरेको छ । बुधबार श्रीपेच होटलको हलमा सम्पन्न सभामा वन संरक्षणसँगै वनबाट प्राप्त स्रोत र आम्दानीलाई कसरी उपभोक्ताको हित तथा स्थानीय विकाससँग जोड्ने भन्ने विषयमा जोड दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका