काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । कांग्रेसको क्रियाशील सदस्यसमेत रहेका अधिवक्ता मणिराम उपाध्यायले पार्टीभित्रको आधिकारिकता विवाद टुंगिन बाँकी रहेको भन्दै महाधिवेशनका गतिविधि रोक्न