भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीहरुद्वारा रु ३३ लाख ५० हजार सहयोग

  • बुधबार ३१ भौ २०८३ ०१:४४ PM
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारी कर्मचारी र एनसेल कर्मचारी ट्रेड युनियनले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका The post भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीहरुद्वारा रु ३३ लाख ५० हजार सहयोग appeared first on Technology Khabar.