कांग्रेस महाधिवेशन रोक्ने अवस्था नदेखिएको सर्वाेच्चको आदेश, प्रशासनिक दरपीठ सदर

  • बुधबार ३१ भौ २०८३ ०२:३१ PM
काठमाण्डु – सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासबाट रिट दर्ता गर्न अस्वीकार गर्ने प्रशासनिक दरपीठ निर्णय सदर गर्दै महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको आदेश भएको छ । कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका संस्थापन पक्षका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवैको कार्यतालिका