अर्थमन्त्री डा. वाग्ले ३ दिने भ्रमणमा भारत जाँदै, वित्त र विदेशमन्त्रीसँग भेटवार्ता हुने

  • बुधबार ३१ भौ २०८३ ०२:५९ PM
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा ३ दिने भ्रमणमा जाने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो ।   उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । विपद्पछिको पुनर्निर्माण लगायत