एनसेलद्वारा सरकारलाई पुनः सहयोग, कर्मचारी तथा कर्मचारी ट्रेड युनियनका तर्फबाट ३३ लाख ५० हजार हस्तान्तरण

  • बुधबार ३१ भौ २०८३ ०१:२६ PM
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारी तथा कर्मचारी ट्रेड युनियनको तर्फबाट सामूहिक रूपमा ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारी तथा कर्मचारी ट्रेड युनियनको तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा.