रसुवा बाढी : त्रिविको ९ करोड २५ लाख र काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख आर्थिक सहयोग

  • बुधबार ३१ भौ २०८३ ०२:३१ PM
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे । विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री