आमाको मृत्यु भएको अवस्थामा संरक्षकमार्फत बालबालिकाको पहिचान कायम गर्ने प्रस्ताव

  • बुधबार ३१ भौ २०८३ ०२:१३ PM
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले अभिभावकविहीन, बेवारिसे अवस्थामा फेला परेका तथा पालनपोषणको भरपर्दो व्यवस्था नभएका बालबालिकालाई कानूनी संरक्षणको दायरामा ल्याउन बालबालिकासम्बन्धी ऐन संशोधन गर्न लागेको बताएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्। उनले