विराटनगर : मोरङको धनपालथान गाउँपालिका–२ खैरवनास्थित आनन्द आधारभूत विद्यालयमा पर्याप्त शिक्षक र भौतिक संरचना नहुँदा पठनपाठन प्रभावित भएको छ । ईसीडीदेखि कक्षा ५ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा कतिपय अवस्थामा दुईदेखि तीनवटा कक्षाका विद्यार्थीलाई एउटै