मोरङ उद्योग व्यापार संघको नयाँ नेतृत्वलाई परिसंघ कोशीको बधाई

  • बुधबार ३१ भौ २०८३ ०१:४७ PM
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । परिसंघ कोशीले बुधबार विराटनगरस्थित सचिवालयमा कार्यक्रम आयोजना गरी अध्यक्ष अनिलकुमार साह नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई