बालबालिका संशोधन विधेयकमा पहिचानदेखि डिजिटल हिंसासम्मका विषय समेटिएका छन् : मन्त्री वादी

  • बुधबार ३१ भौ २०८३ ०१:५६ PM
काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ ल्याइएको बताएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा उठेका