चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा. तिमिल्सिना

  • बुधबार ३१ भौ २०८३ ०१:४७ PM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स The post चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार छः सञ्चारमन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.