सात दिनभित्र लिखित जानकारी उपलब्ध गराउन आदिवासी आयोगको आग्रह
बुधबार ३१ भौ २०८३ ०७:१५ PM
काठमाडौँ, भदौ ३१ गते । आदिवासी जनजाति आयोगले सिफारिसको कार्यान्वयन अवस्थाबारे सात दिनभित्र लिखित जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको...