करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

  • बुधबार ३१ भौ २०८३ ०७:४३ PM
अमरराज नहर्कीतनहुँ, भदौ ३१ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा करेन्ट लागेर ४५ वर्षीय खड्कबहादुर गौतमको मृत्यु भएको छ भने उहाँकी श्रीमती घाइते हुनुभएको छ ।शुक्लागण्डक...