नेपाल र बंगलादेशबीच मार्चमा तीन खेलको टी–२० सिरिज हुने

  • बुधबार ३१ भौ २०८३ ०१:२६ PM
काठमाडौं । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा सिरिज आयोजना हुने भएको हो । नेपाल र बंगलादेशबीचको सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ । क्यानका अनुसार