काठमाण्डु – दशैँमा सर्वसाधारणले १०० रुपैयाँसम्मको खुद्रा नोटका लागि बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने गरी एटीएमबाटै झिक्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । दशैँलाई लक्षित गर्दै बैंकले एटीएम मशिनहरूबाटै १०० रुपैयाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको हो । पत्राचारअनुसार बैंकहरूले तयारी गर्ने राष्ट्र बैंककी सूचना अधिकारी